काठमाडौं । ताप्लेजुङ जिल्लाको काबेली खोलामा निर्माण सुरु हुन लागेका दुई जलविद्युत आयोजनामा एनएमबी बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंकसमेतले २ बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
बैंकहरूले १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’ र १२ मेगावाटको सुपर काबेली...}
काठमाडौं । स्नो रिभर्स प्रालिले १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । ताप्लेजुङ जिल्लाको सिरजङगा गाउँपालिका भएर बग्ने काबेली खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा प...}