काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १४ प्रतित बोनस सेयर वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट उक्त सेयर वितरण गरेको हो ।
कम्पनीले यसअघि नै उक्त बोनस सेयरको कर प्रयोजनका लागि समेत गरी ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कात्तिक २ ग...}
काठमाडौं । साढे ४ मेगावाटको विजयपुर-२ जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । कास्कीमा निर्माण सम्पन्न आयोजनाको विद्युत शुक्रबार दिउँसोदेखि प्रसारण प्रणालीमा जोडिएको हो ।
नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको परीक्षण गरेपछि विद्युत उत्पादन सुरु गरेको प्रवद्र्धक सिभि...}