कस्मिक इलेक्ट्रिकलमा राेजगारीकाे अवसर, असाेज ४ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । कस्मिक इलेक्ट्रिकल इन्जीनियरिङ एसोसियट्स प्राइभेट लिमिटेडमा आयोजना निर्देशक (प्राेजेक्ट डाइरेक्टर) का लागि राेजगारी खुलेकाे छ । कम्पनीले इलेक्ट्रिकल र सिभील इन्जिनियररिङमा स्नातक तह उत्तीर्ण गरको इन्जिनियर माग गरेकाे हाे । आयोजना निर्देशकका लागि प्रशासन व्यापारमा स्नाकोत्तर तह उत्तीर्ण गरेकाे र ४५ वर्ष भन्दा...
२०७९ भदौ २०