१२० मेगावाटको रसुवा भोटेकोसीमा खटाउन १६ प्राविधिक माग
काठमाडौं । रसुवा जिल्लामा निर्माण भइरहेको १२० मेगावाटको रसुवा भोटेकोसी जलविद्युत् आयोजनामा खटाउन प्राविधिक र प्रशासनिक अधिकृत कर्मचारीको माग गरिएकाे छ । लाङटाङ भोटेकोसी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनामा खटाउन १६ प्रशासनिक अधिकृत र प्राविधिक माग गरिएकाे हो । ३ जना प्रशासनिक अधिकृत, २ जना मेकानिकल इन्जिनियर, ३ ज...
२०८० कार्तिक २२