विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । धादिङको धुनीबेसीमा रहेको नेपाल हाइड्रो पावर एकेडेमी (एनएचए) ले जलविद्युत सञ्चालन र मर्मत सम्बन्धि तालिम दिने भएको छ । एनएचएले जलविद्युत आयोजनामा कार्यरत इन्जिनियरहरूलाई १३ दिने तालिम दिन लागेको हो ।

तालिम विद्युतगृह प्रबन्धक, इलेक्ट्रीकल इन्जिनियर, मेकानिकल इन्जिनियर र टेक्निसियनका लागि दिन लागिएको एनएचएले जनाएको छ  । एनएचएका अनुसार हाइड्रो पावर क्षेत्रमा कार्यरत इन्जिनियरहरूका लागि तालिन दिने तयारी गरिएको छ ।

तालिममा जलविद्युत सम्बन्धि जानकारी र आयोजनाहरू सञ्चालन गर्दा आइरहने समस्याहरूको समाधानका उपायहरू सम्बन्धि जानकारी दिइनेछ । तालिम आगामी कात्तिक १९ गतेदेखि मंसिर १ गतेसम्म धादिङको धुनीबेसीमा हुनेछ । तालिम काठमाडौं युनिभरसिटी टेक्निकल टे«निङ सेन्टर (केयूटीटीएस) र एनएचएले सयुक्त रुपमा सञ्चालन गर्नेछन् ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit