इष्टर्न हाइड्रो पावरले असोज २८ गतेदेखि ६ लाख कित्ता सेयर निष्कासन गर्दै
काठमाडौं । इष्टर्न हाइड्रो पावर लिमिटेडले असोज २८ गतेदेखि ६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको भोजपुरमा निर्माण सम्पन्न ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजनाकाे सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । सय रुपैयाँ अंकित ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय ब...
२०७९ असोज १३