आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने अरुण काबेलीको घोषणा
काठमाडौं । अरुण काबेली हाइड्रो पावर कम्पनी लिमिटेडले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले असोज २ गते बसेको सञ्चालक समितिको बैठकमा आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चुक्त पुँजीको १० प्र...
२०७९ असोज ५