विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर समायोजन गरेको छ । निगमले  गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएर समायोजन गरेको हो । 

नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ५/५ रुपैयाँ बढेको निगमले जनाएको छ  । निगमका अनुसार याे मूल्य अहिलेसम्मकै उच्च हाे । मूल्यवृद्धिपछि काठमाडौं डिपोको १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल प्रतिलिटर १५० पुगेको छ । याे मूल्य अहिलेसम्मकै उच्च हाे ।

 यस्तै, डिजेल र मट्टिते्ल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ । ग्यासको मूल्य भने थयावतनै राखेको छ । हवाई इन्धनको मूल्य पनि बढाएर समायोजन गरिएको निगमले जनाएको छ ।

समायोजनले निगमको १५ दिनको जम्मा घाटा ३ अर्ब ९ करोड रुपैयाँबाट ५९ करोड रुपैयाँ घटी अझै २ अर्ब ५० करोड घाटा यथावत नै रहने निगमले जनाएको छ । मुल्य समायोजन पश्चात भारत सिमा क्षेत्रमा अझै पनि पेट्रोल प्रतिलिटर २४.२४ रुपैयाँ र डिजेल प्रतिलिटर १७.३१ रुपैयाँ नेपालतर्फ सस्तो रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit