विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । सयपत्री हाइड्रो लिमिटेडले ७४ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको भदौ २१ गते सम्पन्न वार्षिक साधारणसभाले शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेकोमा विद्युत् नियमन आयोगले भने कम्पनीलाई १ः०.७४ को अनुपातमा हकप्रद निष्काशनका लागि पूर्व स्वीकृति दिएको हो ।

स्वीकृतिपछि कम्पनीले हाल कायम चुक्ता पुँजी ३० करोड रुपैयाँको १ः०.७४ अनुपातले हुन आउने २२ करोड २५ लाख ५८ हजार ९८९ रुपैयाँ बराबरको हकप्रदेश सेयर जारी गर्ने भएको छ ।

कम्पनीले बाग्लुङको ताराखोला गाउँपालिकामा २.५ मेगावाटको दरमखोला ‘ए’ जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३