विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशको वर्तमान परिस्थितिका कारण क्षति पुगेका देशभरका विद्युत् संरचनाको मर्मत कार्यमा सघाउन सबै पक्षसँग सहयोगका लागि आह्वान गरेको छ । वर्तमान कठिन परिस्थितिका कारण क्षतिग्रष्त संरचनाको मर्मत गरी विद्युत् सेवा सुचारु गर्न कठिनाइ भइरहेको भन्दै प्राधिकरणले सहयोग तथा सहजीकरणका लागि सम्बद्ध सबै पक्षसँग बुधबार सूचनामार्फत आह्वान गरेको हो ।

खासगरी संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सेवाका सवारी साधनको आवागमन तथा कार्यालय सञ्चालनमा सहजीकरण गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले विद्युत् आपूर्ति अनियमित भए चौबीसै घण्टा सञ्चालनमा रहने प्राधिकरणको हटलाइन टेलिफोन नम्बर ११५० मा सम्पर्क गरी जानकारी गराउन पनि आह्वान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३