विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भारतीय आयल निगम (आइओसी) ले पठाएको मूल्य सूची अनुसार नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । चैत ३ गते बिहान १ बजेदेखि लागू हुने गरी उक्त निर्णय गरिएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १ र डिजेल तथा मटीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको छ । जसअनुसार, अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मटीतेलको १५८ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

यसैगरी, झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ, डिजेल तथा मटीतेलको १५५.५० रुपैयाँ पर्नेछ । सुर्खेत तथा दाङमा भने पेट्रोलको प्रतिलिटर १७० र डिजेल तथा मटीतेलको १५७ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit