images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले ३ दशकको अवधिमा निजी क्षेत्रले ३० हजार मेगावाट बराबरका आयोजना सञ्चालन गर्न सक्ने क्षमता विकास गरेको बताएका छन् । सरकारको संरक्षकत्वमा इपानले आयोजना गरेको दुई दिने (बैशाख ५ र ६ गते) ऊर्जा सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

सर्वप्रथम उत्पादित विद्युत देशमै खपत गर्ने र बर्खामा बढी भएको विद्युत भारत निर्यातको विकल्प नरहेको पनि अध्यक्ष आचार्यले बताए । ‘नेपालको एकमात्र भरपर्दो र निर्विकल्प बजार भारत नै हो, अब सरकारले मात्र होइन निजी क्षेत्रले पनि विद्युत व्यापार गर्न सक्छ,’ उनले भने, ‘यसैले सरकारले आनाकानी नगरी व्यापार गर्ने अनुमतिपत्र प्रदान गर्नुपर्छ ।

थप जानकारीका लागि तलकाे भिडियाे हेर्नुहाेला ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit