विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाठौं । बागमती प्रदेश सरकारले सिमेन्टमा लाग्दै आएको प्राकृतिक शुल्क खारेज गरेको छ । प्रदेशभित्र उत्पादन हुने सिमेन्टमा कारखाना मूल्यमा  लाग्दै आएको ०.२५ प्रतिशत प्राकृतिक शुल्क बागमति प्रदेश सरकारले खारेज गरेको हो ।

बागमति प्रदेश सरकारले हालै सार्वजनिक गरेको आव २०७९/८० को विधेयकमा सो व्यवस्था गरेकोमा नेपाल सिमेन्ट उत्पादक संघले कृतज्ञता ज्ञापन गरेको छ ।  संघले विज्ञप्ती जारी गर्दै कानुन बमोजिक चुनढुंगा खानीको अनुमति दिई सञ्चालनमा रहेको सिमेन्ट उद्योगहरूले प्रयोग गर्ने चुनढुंगामा कर नलाग्ने व्यवस्थालाई पनि निरन्तरता दिएको उल्लेख छ ।

बागमती सरकारले स्वदेशी उत्पादनमुलक उद्योगहरूलाई संरक्षण गर्ने नीती लिइएको बताउँदै प्रदेश सरकारले ल्याएको नीतिको स्वागत गरेको छ । नेपालमा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन भएमा १५० अर्ब भन्दा बढी रकमको निकासी गर्ने प्रवल सम्भावना रहेको छ । यस देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमूल्य विदेशी मुन्द्रा सञ्चिति गर्नमा उल्लेखनिय भुमिका खेल्ने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit