images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले काेराेना महामारी (काेभिड-१९) का कारण असर परेर अध्ययन पूरा गर्न नसकेका वा विद्युत् उत्पादनमा ढिलाई हुन पुगेका जलविद्युत आयाेजनाकाे अनुमतिपत्र २ वर्ष थप गर्ने निर्णय गरेकाे छ । निजी जलविद्युत प्रवर्द्धकलाइ सुविधा दिने उद्देश्यअनुसार म्याद थप्ने उल्लेख गरिएकाे हाे ।

अर्थ मन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा प्रस्तुत गरेकाे आर्थिक वर्ष २०७८/७९ काे बजेटमा अनुमतिपत्रकाे म्याद थप्ने कुरा उल्लेख गरिएकाे छ । बजेटमा भनिएकाे छ- काेभिड १९ महामारीका कारण समयमा कार्य अगाडि बढाउन नसकेका आयाेजनाकाे अनुमतिपत्रकाे म्याद बढी २ वर्ष गर्ने व्यवस्था मिलाइने छ ।

यसैगरी, सरकारले विद्युत प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाइ प्राेत्साहन गर्ने नीति ल्याएकाे छ । प्रवर्द्धकले आयाेजनास्थलदेखि सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गरेमा ७५ प्रतिशतसम्म शाेधभर्ना उपलब्ध गराउने व्यवस्था मिलाइने बजेटमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit