नेपाल जलस्रोतमा अत्यन्त धनी देश हो तर यो स्रोतको उपयोग अहिलेसम्म मुख्यतः नदीमा आएको पानीलाई तत्काल प्रयोग गरी विद्युत् उत्पादन गर्ने नदी प्रवाही (आरओआर) आयोजनामा केन्द्रित छ । यसबाट वर्षायाममा विद्युत् उत्पादन धेरै हुने र हिउँदमा पानीको बहाब घटेसँगै उत्पादन पनि घट्छ ।
यही कारणले नेपालका लागि अब ठ...}