दोलखा । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली उत्पादन १६ घण्टाका लागि बन्द गरिएको छ । दोलखाको विगू गाउँपालिका– १ लामाबगरमा रहेको ४५६ मेगावाटको आयोजनाको बाँध क्षेत्रको सरसफाइका लागि सोमबार १६ घण्टाका लागि उत्पादन बन्द गरिएको आयोजनाका प्लान्ट म्यानेजर पूर्णगोपाल रञ्जितले बताए । आयोजनाको बा...}
काठमाडौं । ग्रिन लाइफ हाइड्रो पावर कम्पनीले ३ वर्ष अघि अर्थात २०७७ माघ तेस्रो साता आम सर्वसाधारणलाई ३४ लाख ९६ हजार ४०० कित्ता सेयर बिक्री गर्यो । दोलखाको गौरीशंकर गाँपालिका वडा नम्बर ७ मा ४० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको सेयरमा स्थानीयलाई छुट्याएको १० प्रतिशत पनि ब...}
सुनसान जस्तै हुँदै जान थालेको दोलखा सदरमुकाम चरिकोट बजारमा केही दिन यता चहलपहल बढेको छ । बैंक तथा सेयर कारोबार हुने ब्रोकर हाउसमा लाइन बढेको छ । यसको मुख्य कारण अरू नभएर अपर तामाकोसी हाइड्राे पावर कम्पनीको हकप्रद सेयरका लागि हो ।
नेपालकै सबैभन्दा ठूला माथिल्लो तामाकोसी जलविद्युत आयोजनास्थल रहेको...}
काठमाडौं । दोलखामा सञ्चालनमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने गोंगर-खिम्ती प्रसारण लाइनको ४० नम्बर टावर बांङ्गिएको छ । जिल्लाकाे कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ सिंगटी अस्पतालभन्दा केही माथि रहेको २२० केभी लाइनको टावर बांङ्गिएको हो ।
अविरल वर्षाले...}
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्नुपर्छ भन्दा हिजो राज्य, यसका निकाय र प्रबुद्धवर्ग बाँडिएका थिए । विदेशीले गिद्दे दृष्टि लाएका थिए । एउटा जमात यो आयोजना स्वदेशी पैसाले नै निर्माण गर्न सकिन्छ भनेर अहोरात्र खटिएको थियो । भुइँ मान्छेको भीडदेखि नीति निर्माणको ठेल...}
काठमाडाैं । एउटा आयोजना पूरा गर्न ३६ वर्ष लाग्यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, यो अचम्म मान्नुपर्ने अवस्था होइन । यो हाम्रासामु देखिएको तथ्य हो । आयोजना पहिचान भएको लामो समयपछि यसले विद्युत उत्पादन भएकाे छ ।
धेरैले सुनेको प्रतिक्षा, गरेको र सबैधन्दा धेरै शेयरधनी (प्राथमिक बजारमा करिब ८ लाख...}