काठमाडौँ । विश्व बैंकले गत भदौ १० गते आएको विनाशकारी भाेटेकाेसी–त्रिशूली बाढीका कारण नेपालको आर्थिक वृद्धिदर सुस्ताउने प्रक्षेपण गरेको छ । बाढीजन्य विपद्का कारण उद्योग तथा सेवा क्षेत्रमा सिर्जित अवरोधले चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बै...
पछिल्लो समय विशेषगरी जलविद्युत् नेपालको प्राकृतिक सम्भावना मात्र नभई मुलुकको अर्थतन्त्रलाई रूपान्तरण गर्न सक्ने रणनीतिक क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ । विद्युत् उत्पादन वृद्धि, आन्तरिक खपत विस्तार, विद्युतीय यातायात तथा औद्योगिक प्रवर्द्धन, पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने तथा अतिरिक्त...
काठमाडौँ । भोटेकोसी–त्रिशूलीमा भदौ १० गते आएको बाढी तथा त्यसबाट सिर्जित विपद् हालसम्मकै नौलो, ठूलो र विशेष प्रकृतिको भएकाले यस्ता अकल्पनीय विपद्बारे अध्ययन–अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्नेमा ऊर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । विपद्को प्रकृति र जोखिमबारे पूर्वअध्य...
काठमाडौँ । भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि डुसान बोबक्याट इन्डिया प्रालिले नेपाल सरकार (गृह मन्त्रालय) लाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण सहयोग गरेको छ । कम्पनीले बाढीबाट जनजीवन, घर, सडक तथा महत्त्वपूर्ण पूर्वाधारमा पुगे...
काठमाडौँ । नेपाली सेना र विभिन्न आयोजनाका प्रतिनिधिहरू सम्मिलित संयुक्त उद्धार टोलीले माथिल्लो त्रिशूली-१ को अडिट-३ सुरूङबाट थप ७ वटा शव बाहिर निकालेको छ । योसहित शुक्रबार फेला पारेर निकालिएको शवकाे सङ्ख्या १३ पुगेको छ ।
सुरुङभित्र छडको जालीमा अल्झिएको अवस्थामा शुक्रबार दिउँसाे १२:०५ बजेको...
काठमाडौँ । निजी क्षेत्रले भोटेकोसी नदीमा भदौ १० गते आएको प्रलयकारी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि कानुनी, वित्तीय, प्रशासनिक र नियामकीयसहित विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष मोहनकुमार डाँगी न...
काठमाडौँ । भोटेकोसी तथा त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले मानवीय तथा जलविद्युत्सहितका पूर्वाधार आयोजनाहरूमा व्यापक क्षति पुर्याएपछि सरकारले देशभरका पूर्वाधार आयोजनाहरूका लागि नयाँ तथा कडा सुरक्षा मापदण्ड लागु गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ज...
कहिलेकाहीँ प्रकृति यति निर्मम हुन्छ एकै प्रहारले घर, सडक, पुल र पूर्वाधारसहित मानिसको आशा, परिवारको धैर्य र राज्यको जिम्मेवारीमा समेत कठोर प्रश्न सिर्जना गरिदिन्छ । गत भदौ १० गते अर्थात् २६ अगस्ट २०२६ मा चीन–नेपाल सीमाक्षेत्रको उच्च हिमाली भूभागमा भएको प्राकृतिक घटनापछि भोटेकोसीमा आएको असाधारण...
काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढी सामान्य वर्षाजन्य बाढी नभएको सरकारी अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले तयार पारेको प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको हो ।
केन्द्रले तयार...
विपद्ले जनधन, भौतिक संरचना, जीविकोपार्जन तथा स्थानीय अर्थतन्त्रमा गम्भीर असर त पार्छ नै, वर्षौँका विकास उपलब्धि समेत पछाडि धकेलिन्छन् । विपद्पछिको पुनर्निर्माणलाई क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्ने कार्यका रूपमा मात्र बुझ्नु हुँदैन ।
क्षतिग्रस्त सडक, पुल, जलविद्युत्, आवास, व्यापार, पर्यटन तथा...