काठमाडौं । झापाकाे दमक उपमहानगरपालिकाले फोहोरबाट बायोग्यास उत्पादन गर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, उपमहानगर र फोहोर व्यवस्थानको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी कम्पनीको संयुक्त लगानीमा निर्माणाधीन प्लान्टबाट बायाेग्यास उत्पादन गर्न लागिएको हो ।
प्लान्टको निर्माण...}
काठमाडौं । दाङको घोराही उप–महानगरपालिकामा फोहोरबाट ग्यास उत्पादन सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, उप–महानगरपालिका र नेपाल ऊर्जा विकास कम्पनीको सहकार्यमा निर्माण भएको प्लान्टबाट बायोग्यास उत्पादन सुरु भएको भएको हो ।
महानगरको करौतीडाँडामा निर्माण भएकोले प्लान्टबाट अ...}
काठमाडौं । सुनसरीको धरानमा निर्माण भइरहेको देशकै ठूलो बायोग्यास प्लान्टको निर्माण अन्तिम चरणमा पुगेको छ । एनारोबिक डाइजेसन प्रणालीमा निर्माण भएको यो पहिलो आधुनिक प्लान्ट हो ।
भेन्चर वेस्ट टु इनर्जी प्रालिले निर्माण गरिरहेको यो प्लान्टको सिभिल संरचनाको काम शतप्रतिशत पूरा भएको छ । केही उपकरण जडान ग...}
काठमाडौं । गण्डकी ऊर्जा प्रालिले निर्माण गरेको व्यवसायिक वायो ग्यास प्लान्टबाट दैनिक ५ टन अर्गानिक मल उत्पादन हुँदै आएको छ । ग्यास उत्पादनमा उपयोग हुने फोरोरबाट खेतबारीका लागि अर्गानिक मल पनि उत्पादन भइरहेको हो ।
वायो ग्यास प्लान्टले उत्पादन गर्ने मललाई अन्नपूर्ण अर्गानिक मल नाम दिएर बिक्रीका लाग...}