काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण गोरखाका विभिभन्न ठाउँमा अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले बा...
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका नजिक भएर बग्ने बूढीगण्डकी नदीमा आइतबार बिहान (असोज २५ गते) आकस्मिकरूपमा आएको भीषण बाढीले कुल ४१२.०६ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजनाहरूमा क्षति पुर्याएको छ । लेदो र गेग्रानसहित आएको विनाशकारी बाढीले नदी किनारका बस्ती तथा निर्माणाधीन जलविद्युत...
काठमाडौँ । तीस र चालीसको दशक देशमा सुधारिएको पञ्चायतले शासन गरिरहेको समय । ‘पञ्चायतका खेलाडी’ उपनामले समेत परिचित सूर्यबहादुर थापा २०३५ सालतिर देशको प्रधानमन्त्री थिए । राजा वीरेन्द्रको शासनकालमा २०४०–४२ सालसम्म नगेन्द्रप्रसाद रिजाल र लोकेन्द्रबहादुर चन्दले समेत उक्त जिम्मेवारी सम्...
काठमाडौँ । बूढीगण्डकी जलाशय आयोजनाको ‘लगानी ढाँचा’ स्वीकृत भएको पत्र मन्त्रिपरिषद्को कार्यालयबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत १ हजार २०० मेगावाटको आयोजना निर्माणमा लागि प्रस्तावित लगानी ढाँचा स्वीकृत भएको केही दिनअघि म...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिन आफूले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले आयोजनाका सम्बन्धमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री द...
काठमाडौं । टाइम्स इनर्जी प्रालिले ३४१ मेगावाटको बुढीगण्डकी आंशिक जलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखाको चुम नुब्री र धार्चे गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । अहिले निर्माण...
काठमाडौं । १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानबासीले आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरणभन्दा शक्तिशाली र अधिकार सम्पन्न बुढीगण्डकी विकास प्राधिकरण स्थापना गर्न माग गरेका छन् । सरकारले कम्पनी स्थापना गरी केन्द्रिय कार्यालय समेत खोलेको र छिट्टै आयोजना शिलान्यास गर्ने भनिएकोप्रत...
काठमाडौं । सूर्य इनर्जी प्रालिले गोरखा जिल्लाको चुमनुव्री गाउँपालिकामा अघि बढाएको ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत आयोजनाको काम ५ वर्षभित्र पूरा गर्ने भएको छ । वातावरणीय मूल्यांकन अध्ययन (इआइए) प्रतिवेदन तयारीको काम सकिएको आयोजनाबाट निर्माण सुरु भएकाे ५ वर्षभित्र उत्पादन गर्ने ...
काठमाडौं । सुदूरपश्चिम प्रदेश भएर बग्ने सेती नदीको सहायक नदी बूढीगंगामा अघि बढेको २० मेगावाटको बूढीगंगा अर्धजलाशय जलविद्युत आयोजना निर्माणका लागि सिभिल र हाइड्रोमेकानिकलको ठेक्का पुन आह्वान गरिने भएको छ । आयोजनाको लट–१ को पहिलाे पटकको ठेक्का प्रक्रियामा कुनै पनि आवेदन प्रभावकारी नभएकोले प...
परिचय / पृष्ठभूमि
देशका नदी तथा खोलाहरूबाट बिजुली उत्पादन हुने प्रचुर सम्भावना छ । अहिलेसम्म देशकाे जलविद्युत् जडित क्षमता १३३२.८५८ मेगावाट पुगेकाे छ (NEA, २०२०) । Integrated Power System मा बेस लोड र पिक लोडका लागि ऊर्जा उत्पादन गर्ने प्लान्टहरू हुनुपर्...