म्याग्दी । रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८.५ मेगावाटको माथिल्लाे राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । तुँदी पावर प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचयार्ड निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकिएपछि...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीले कूल ४ हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाएका छन् । ती आयोजनाहरूमा नदी प्रवाही सहित, आंशिक जलाशय र जलाशयसमेत रहेका छन् ।
प्राधिकरणका अनुसार अहिले सरकारकै प्राथमिकतामा परेका रूपान्तरण...}
काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निर्माण गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको छ । कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकामा उक्त आयोजना निर्माण गरेको हो ।
कम्पनीले आयोजनाको निर्माण सम्पन्न गरी गत असारमा १५ दिन विद्युत्&zw...}
काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गोरखा जिल्लामा ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको चुमनुब्री गाँउपालिकाको वडा नम्बर ५ र ६ पर्ने उक्त आयोजना स्यारखोलाको पानी उपयोग गरी नदी प्रवाहमा आधारित (आरओआर) निर्माण गर्ने भएको हो ।...}
काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलामा अवस्थित ताराखोलामा हाल दुई आयोजना सम्पन्न भइसकेका छन् भने थप दुई निर्माणाधीन र दुई प्रक्रियामा छन् ।
सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा निर्माण गरेको २.५ पाँच मेगावाटको दरमखो...}
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६.३ मेगावाट क्षमताको मध्य–कालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । प्रवर्द्धक हाइड्रो सपोर्ट कम्पनीले आयोजना निर्माण थालेको हाे ।
आयोजनाको सिभिल ठेकेदार कम्पनी रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा विस...}
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरिरहेको बहुप्रतिक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले ४५ महिनामा आयाेजनाकाे न...}
काठमाडौँ । पर्वत इनर्जी प्रालिले ८.६० मेगावाटको मध्य लिखु साना जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । सोलुखुम्बु जिल्लाको लिखुपिके गाँउपालिका, ओखलढुङ्गाको खिजिदेम्बा र रामेछापको उमाकुण्ड गाँउपालिका भएर बग्ने लिखु खोलाको पानी सदुपयाेग गरी उक्त आयोजना निर्माण गरिने भएको हाे ।
आयोजनालाई...}
लमजुङ । लमजुङका १७ जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन थालेका छन् । यहाँका मर्स्याङ्दी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पानीकाे बहाब बढेसँगै केही हप्ताअघिदेखि पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको हो ।
गत मंसिरबाट घटेको विद्युत् उत्पादन यतिबेला पूर्ण क्ष...}