काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ३३ केभी माल्टा- उनीचौर प्रसारण लाइन सञ्चालनमा आएको छ । लगनखेल वितरण केन्द्रको कार्य क्षेत्रभित्र पर्ने ललितपुर जिल्ला बागमती गाउँपालिकाको माल्टादेखि माहाँकाल गाउँपालिकाको उनीचौर सबस्टेसन सम्मकाे लाइन सञ्चालनमा आएको हो ।
लाइन ...}