काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृह लेदो र पानीले पूर्णरूपमा पुरिएको पाइएको छ । उद्धार टोलीसँगै भित्री भागसम्म पुगेर फर्किएका वरिष्ठ भूगर्भविद् तथा सुरुङ विज्ञ विष्णु शिवाकोटीका अनुसार विद्युत्गृ...
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् केन्द्रको पुनर्निमार्णका क्रममा सम्पर्कविहीन ९३ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ । निर्माणस्थलका विभिन्न संरचनामा ठूलो क्षति पुगेपछि विद्युत्गृह जाने पहुँच सुरुङभित्र तथा बाहिर रहेका कर्मचारीको खोजी भइरहेको हो...
काठमाडौँ । भोटेकोसी बाढीपछि १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रको पहुँच सुरुङ तथा भूमिगत विद्युत्गृह लेदोले पुरिएको पाइएको छ । सोमबार बिहान आयोजनाका कर्मचारीसहित नेपाली सेना र प्राविधिक सहितको उद्धार टोली विद्युत्गृह जाने उक्त सुरुङमा प्रवेश गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।
उद्...
काठमाडौँ । भोटेकोसी बाढीपछि रसुवागढी जलविद्युत् केन्द्रबाट सम्पर्कविहीन ९३ जनाको खोजी कार्य सुरु गरिएको छ । यसका लागि नेपाली सेना, आयोजनाका उपकरणसहित उद्धार टोली आयोजनाको विद्युत्गृह पुग्ने पहुँच सुरुङमा पुगेर खोजी सुरु गरेको हो ।
यस आयोजनाकाे पहुँच सुरुङको प्रवेशद्वार बाढीले आंशिकरूपमा पुर...
रसुवा । अविरल वर्षासँगै भोटेकोसी नदीमा आएको भीषण बाढी र पहिरोले १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रमा ठूलो क्षति पुर्याएको ४ दिन बितिसक्दा पनि त्यहाँ कार्यरत ९३ जना कर्मचारी तथा कामदारको खोजी र उद्धार हुन सकेको छैन । सरकारको कमजोर उपस्थिति, भौगोलिक दुर्गमता, सडक सञ्जाल पूर्णतः विच्छेद हुँ...
काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्ने भएको छ । कम्पनीले नयाँ कार्यविधि अनुसार प्रतिस्पर्धामार्फत सिइओ नियुक्त गर्न लागेको हो ।
यसका लागि योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकहरूबाट कम्पनीले दरखास्त आह्वा...
काठमाडौँ । ल्हेन्दे खोलामा आएको बाढी कम हुँदै गएपछि १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्र पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । खोलामा एक्कासी लेदोसहितको बाढी बढेपछि केन्द्रको उत्पादन आइतबार राति ८ बजेदेखि बन्द गरिएको थियो ।
लेदोसहितको बाढीमा आएको गिट्टी, बालुवा तथा ढुङ्गाले आयोजनाका स...
काठमाडौँ । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका टिमुरेमा सञ्चालनरत १११ मेगावाटको रसुवागढी जलविद्युत केन्द्रको उत्पादन २२ दिन पूर्ण रूपमा बन्द हुने भएको छ । वर्षायाम सुरु हुनुअघि नै सक्नुपर्ने पुनर्निर्माण तथा पुनर्स्थापनाका काम पूरा गर्न उत्पादन गरिएको केन्द्रको प्रवर्द्धक रसुवागढी हाइड...
काठमाडौँ । रसुवागढी जलविद्युत् केन्द्रका २ वटा विद्युत् उत्पादन युनिट पुनर्निर्माणपछि सञ्चालनमा आएका छन् । १११ मेगावाटको उक्त केन्द्रका ३७/३७ मेगावाटका २ युनिट सञ्चालनमा आएका हुन् । पहिलो युनिट मंसिर २० गते र दोस्रो युनिट पुस १० गतेदेखि सञ्चालनमा आएको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका...
ठीक एक वर्षअघि अर्थात् पुस १६ गते, २०८१ मा रसुवागढी जलविद्युत् आयोजनाबाट विद्युत्को व्यापारिक ऊत्पादन सुरु भयो । त्यो केवल विद्युत् उत्पादन सुरु भएको दिनमात्र थिएन । वर्षौँको सपना, सङ्घर्ष र समर्पणले मूर्त रूप पाएको ऐतिहासिक क्षण थियो । विडम्बना नै भन्नुपर्छ, सञ्चालनमा आएको करिब ६ महिनामै (गत असार २...