काठमाडौँ । नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति केवल कागजमा सीमित हुँदा अर्बौँको लगानीमा सञ्चालित स्वदेशी स्टिल टावर तथा सब-स्टेसन संरचना उत्पादक उद्योगहरू सङ्कटमा परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण र जलविद्युत् आयोजनाले निर्माण गर्ने प्रस...}