साढे ११ हजार मेगावाटका आयोजना पीपीएकाे पालाे कुर्दै
काठमाडौं । निजी ऊर्जा उत्पादकहरूले साढे ११ हजार मेगावाटका आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएका छन् । देशका विभिन्न जिल्लामा पहिचान भएका आयोजनाको अध्ययन पूरा गरी विद्युत खरिदका लागि आवेदन दिएका हुन् । ११ हजार ५ सय मेगावाटका आयोजनाको सबै प्रक्रिया र मापदण्ड पूरा गरेर पिपिएका लागि आवेदन दिएको ऊर्जा उत्...
२०७९ मङ्सिर १९