दोर्दी-१ को निर्माण अन्तिम चरणमा, उपकरणको परीक्षण थालियो
काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको काम ९८ प्रतिशत पूरा भएको छ । दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृहलगायत सबै संरचनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निर्माण सकिन लागेको आ...
२०७८ माघ २०