अप्पर स्याङ्गे हाइड्रोको ५ लाख कित्ता सेयर आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रो पावर लिमिटेडको साढे ५ लाख कित्ता सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका असार १० गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । प्रभावित स्थानीय र वैदेशिक रोजारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी बाँकी रहेको ५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्...
२०८० असार १३