छ्याङदीको हकप्रद सेयर बिक्री खुल्यो, फागुन २ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । छ्याङदी हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले आज (मंगलबार) बाट सस्थापक तथा आफ्ना सेयरधनी सदस्यलाई हकप्रद सेयर निष्कासन गरेको हो । सय रुपैयाँ अंकित ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २ सय ५० कित्ता हकप्रद सेयर निष्कासन गरको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनीका लागि चुक्ता पुँजीको १०...
२०७८ माघ ११