सिइडिबी हाइड्रोको सेयर बाँडफाँड, २ लाख ३४ हजार १ सय ९५ जनाले पाए १० कित्ता
काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीको सेयर शुक्रबार (आज) बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भर्चुअल माध्यमबाट बाडफाँँड गरिएकाे हो । बिक्री प्रबन्धकका अनुसार आवेदकमध्ये २ लाख ३४ हजार १ सय ९५ जनाले गोला प्रथाबाट १० कित्ता सेयर पाएका छन् । ४ जनाले थप एक कित्ता गरी ११ क...
२०७८ बैशाख ३१