images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । नेपाली भएरै जीवनभर सगरमाथा नियाल्ने सौभाग्य नपाउने धेरै छन् । कैयौँले आफ्नै देशका कैयौँ गर्विला ठाउँमा पाइला टेक्ने अवसर पाउँदैनन् तर हामी मध्ये कोही यस्ता भाग्यमानी पनि छन्, जसले ‘सरसर्ती संसार’ एवम् 'देश देशावर' चाहर्ने सौभाग्य पाउँछन् । त्यस्तै, भाग्यमानी नेपाली मध्ये एक हुन्– जीवा लामिछाने, जसले नेपालका हिमाली चौँरी र चितवनकाे घडियाल गाेहीदेखि उत्तरी तथा दक्षिणी गोलार्धका बर्फिला क्षेत्रहरूमा पुगेर पेन्गुइनको पदचापसमेत पहिल्याउन भ्याएका छन् । चितवनको समथर खेतियोग्य उर्वर भूमिमा जन्मी, हुर्की उच्च शिक्षा अध्ययनका लागि रुस पुग्ने सौभाग्य उनैले पाए ।

रुसको मस्को इस्टिच्युट अफ सिभिल इन्जिनियरिङबाट इन्जिनियरिङ अध्ययन गरेका लामिछाने इन्जिनियरिङ पेशामा मात्र सीमित छैनन् । उद्योग, व्यवसाय, पर्यटन, समाजसेवा, साहित्यजस्ता अनेक विधामा उत्तिकै सक्रिय उनी गैरआवासीय आवसायीय संघ (एनआरएनए) का पूर्वअध्यक्ष समेत हुन् । नेपालमा सानिमा समूहका संस्थापक उनी पछिल्लो समय नेपालको ऊर्जा विकासमा अग्रपंक्तिमै देखिने उद्यमी हुन् । उनी सौभाग्यशाली नेपाली जीवा लामिछानेसँग यसपटक गरिएकाे ऊर्जा संवाद ।


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit