विद्युत अपडेट

  • प्राधिकरण : ४१६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५३८० मे.वा.घन्टा
  • आयात : २२६० मे.वा.घन्टा
  • निर्यात : १८६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : १३० मे.वा.घन्टा
  • ऊर्जा माग : ५४७५० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५१० मे.वा.
२०८३ असोज १७, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको कावासोती वितरण केन्द्रअन्तर्गत १३२/३३/११ केभीको कावासोती सबस्टेसनबाट नयाँ नयाँ 'अमलटारी' फिडर निर्माण गरेको छ । साविकको प्रगतिनगर फिडरलाई विभाजन गरी उक्त नयाँ फिडर निर्माण गरेको हाे ।

साउन २३ गतेबाट निर्माण गरिएको उक्त नयाँ फिडर निर्माणसँगै वितरण प्रणाली थप सुदृढ हुने भएको छ । नयाँ फिडर सञ्चालनमा आएपछि फिडरमा हुने ट्रिपिङ र प्राविधिक चुहावट (लस) घट्ने अपेक्षा गरिएको छ । 

यसका साथै पूर्व-पश्चिम राजमार्ग दक्षिणमा रहेका मुख्य पर्यटकीय क्षेत्रहरूसहित कावासोती नगरपालिकाका वडा नम्बर ७, १०, ११, १२, १३ र १५ का क्षेत्रहरूमा थप गुणस्तरीय, पर्याप्त र भरपर्दो विद्युत् सेवा उपलब्ध हुने कावासोती वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३