विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलविद्युत आयोजनाका लागि १ अर्ब ९४ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । 

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदको दुवै सदनमा आगामी आवको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । माथिल्लो अरुणका लागि १ अर्ब र दुधकोसीका लागि ९४ करोड रकम छुट्याइएको छ ।

जलाशययुक्त १२०० मेगावाटको बुढीगण्डकी, ४१० मेगावाटको नलगाड आयोजना निर्माणको लागि लगानी स्रोत व्यवस्थापन गरी अघि बढाइनेछ । ७५० मेगावाटको पश्चिम सेती र ३०९ मेगावाटको सेतीको प्राविधिक तयारी गरी अघि बढाइनेछ । पन्चेश्वर बहुउद्देश्य आयोजना निर्माणका लागि नेपालको तर्फबाट गरिने काम अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit