दोलखा । रसुवाको भोटेकोसीमा आएको बाढीपछि तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको निर्माण कार्यमा बाधा पुगेको छ । चौबीसै घण्टा सुरुङ खन्ने काम भइरहेको आयोजनामा ११ दिनदेखि चट्टान विस्फोट (ब्लास्टिङ) को काम बन्द भएको हो ।
भदौ ११ गतेदेखि अर्को सूचना नआएसम्मका लागि रातिको समयमा ब्लास्टिङ नगर्न निर्द...}
दोलखा । सिँगटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माण पूरा हुन नसकी अलपत्र परेको छ । २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित १६ वर्षअघि ठेक्का लागेको आयोजनाको एउटा सर्किट ५ वर्षअघि निर्माण पूरा भई सञ्चालनमा आएको थियो तर अर्को सर्किटको निर्माण पूरा गरी हालसम्म सञ्चा...}
दोलखा । १४ महिनादेखि निर्माण ठप्प रहेको २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजना पुनः सुचारु हुने भएको छ । वन क्षेत्रको जग्गा भोगाधिकार नलिई निर्माण अघि बढाएको भन्दै गौरीशङ्कर संरक्षण क्षेत्रले काम रोक्न निर्देशन दिएपछि २०८२ असार २० देखि आयोजनाको निर्माण कार्य रोकिएको थियो ।
आयोजनाका प्...}
दोलखा । स्थानीयवासीले १४ बुँदे सहमति कार्यान्वयनको माग गर्दै बन्द गराएको दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको अडिट–२ को काम सुचारु भएको छ ।
तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजना पक्ष, स्थानीय सङ्घर्ष समिति र स्था...}
दोलखा । निर्माणाधीन तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको अडिट (पहुँच) सुरुङ–२ निर्माणको काम स्थानीयवासीले अवरुद्ध पारेका छन् । गौरीशङ्कर संरक्षण क्षेत्रको एउटा पत्रले ९ महिनासम्म बन्द आयोजनाको काम सुचारु भएको केही समयपछि नै आयोजना प्रभावित क्षेत्रका स्थानीयको अवरोध सुरु भएको हो ।
आ...}
दोलखा । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड पहिलो पटक नाफामा गएको छ । कम्पनीको प्रवर्द्धनमा निर्मित आयोजनाको विद्युत् उत्पादनमा वृद्धि हुनुका साथै ऋणको ब्याजदरसमेत घटेपछि यो अवस्था देखिएको हो ।
२०७८ भदौ ४ गतेदेखि व्यावसायिक विद्यु...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक सुरक्षा र सहरी सौन्दर्यीकरण योजना बनाउने भएको छ । मुख्य सहरी सडकको बीच भागमा रहेका तथा सडक विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामा असर पुर्याइरहेका विद्युत् पोल स्थानान्तरणका लागि स्थानीय तह, सडक विभागलगायत सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर...}
दोलखा । दोलखामा निर्माणाधीन २ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेका छन् । विगु गाउँपालिका–८ मा निर्माणाधीन ५ मेगावाटको कालिञ्चोक जलविद्युत् र कालिञ्चोक गाउँपालिका–४ मा निर्माणाधीन ९९० किलोवाटको गुमुखोला भ्याकुरे साना जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेका हुन् ।
दुवै...}
डोल्पा । डोल्पामा पहिलो पटक ३३ केभीको प्रसारण लाइन पुगेको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ स्थित चौखा (कुदु) सबस्टेसनदेखि जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा रहेको सबस्टेसनसम्म ५१ किलोमिटर लामो उक्त प्रसारण लाइन सफलतापूर्वक चार्ज गरिएको हो ।
२०७९ मंसिर ८ गते खरिद सम्झाैता अनुसार उ...}
दोलखा । अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले गौरीशङ्कर गाउँपालिका–९ मूलखर्कमा अवस्थित १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् केन्द्रको बाँध संरचनामा क्षति पुर्याएको छ । राति ११ र १२ बजेतिर ठूलो पहिरो आउँदा ठूलो क्षति पुगेको हो ।
मध्यरातमा पहिरो आएपछि बाँध क्षेत्रमा रहेका ४ कर्मचारी नजि...}