रूपान्तरणकारी बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनाको एक प्रमुख पहलकर्ताको नाताले केही अति महत्त्वपूर्ण पक्षबारे बेलैमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु आफ्नो नागरिक दायित्व ठानेको छु :
सबभन्दा आधारभूत र महत्त्वपूर्ण कुरा, देशको मध्यभागमा र काठमाडौँ, पोखरा र भरतपुरजस्ता ठूला सहरको बीचमा रहेको यो आय...}
काठमाडौँ । बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनाका लागि आवास तथा बेनीघाट-सिउरेनी बजार (सलाङ सडक) जोड्न बूढीगण्डकी नदीमा निर्माण गर्नुपर्ने पुलका लागि बोलपत्र आह्वान गरिएको छ । प्रवर्द्धक कम्पनी बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडले आज सोमबार त्यसको आह्वान गरेको हो ।
कम्पनीका अनुसार राष्ट्रिय प्रतिस...}
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाएका छन् । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले आयोजनाको निर्माणकार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताए ।
सभामुख...}
काठमाडौँ । बूढीगण्डकी जलाशय आयोजनाको ‘लगानी ढाँचा’ स्वीकृत भएको पत्र मन्त्रिपरिषद्को कार्यालयबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत १ हजार २०० मेगावाटको आयोजना निर्माणमा लागि प्रस्तावित लगानी ढाँचा स्वीकृत भएको केही दिनअघि म...}
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत १ हजार २०० मेगावाटको बूढीगण्डकी जलाशय आयोजनाको लगानी ढाँचामा राष्ट्रिय योजना आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहमति दिएको छ । उक्त ढाँचामा शुक्रबार दुवै निकायबाट स्वीकृति प्राप्त भएको हो ।
लगानी ढाँचा अनुसार २ अर्ब ७७ करोड अमेरिकी...}
काठमाडौँ । सरकारले १ हजार २०० मेगावाटको बूढीगण्डकी जलाशय आयोजना र १ हजार ६३ मेगावाटको माथिल्लो अरुण आंशिक जलाशय आयोजना निर्माणका लागि लगानी मोडालिटी (ढाँचा) को प्रस्ताव तयार पारेको छ । प्रस्तावित मोडालिटी अनुसार धादिङ र गोरखाको सिमानामा निर्माण हुने बूढीगण्डकीको आधारभूत लागत करिब ३ खर्ब ७४ अर्ब र नि...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले १ हजार २ सय मेगावाटको बूढीगण्डकी जलाशय आयोजना निर्माणका लागि उपयुक्त लगानीको ढाँचा तय गरी पेस गर्न बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीलाई निर्देशन दिएका छन् । बुधबार आयोजनाको प्रगतिका विषयमा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र प्रवर्द्धक कम...}
काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ४ वर्षका लागि अरुण रजौरियालाई नियुक्त गर्ने निर्णय गरेको छ । छनोट समितिको सिफारिसका आधारमा कम्पनीको सञ्चालक समितिको आज (बिहीबार) बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीको विनियमावली, २०७९ को नियम ३६ को...}
काठमाडौँ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि ४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त पदपूर्तिका लागि कम्पनीले असार २४ गते आह्वान गरेको दरखास्त अनुसार म्याद (१५ दिन) भित्र दरखास्त स्वीकृत भएकाहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।
प...}
काठमाडौँ । स्वेदशी निजी क्षेत्रले अघि बढाएका मध्ये हालसम्मकै ठूलो ३४१ मेगावाटको बूढीगण्डकी आंशिक जलाशय जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सिल क्लोजर) को तयारी अन्तिम चरणमा पुगेको छ । परियोजनालाई चाँडै निर्माणमा लान वित्तीय व्यवस्थापनको अन्तिम तयारी भइरहेको हो । यसका लागि लगानीकर्त...}