म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको ४ वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुंगा सबस्टेसन र दुखुलगाय...}
काठमाडाैँ । दोलखाको पर्यटकी क्षेत्र च्छोरोल्पा हिमताल नजिकको गाउँ ‘ना’ उपत्यकामा विद्युत् सेवा पुगेको छ । गाउँ ४ हजार २०० मिटरको उचाइमा रहेको ‘ना’ गाउँ दोलखाको अति दुर्गम गाउँ हो । ‘ना’ गाउँमा विद्युतीयकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राखिएको छ ।
गौ...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पु¥याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पु¥याउन ३३ तथ...}
काठमाडाैं । तनहुँको देवघाट गाउँपालिका-४ का ५ गाउँमा विद्युत सेवा विस्तार गरिएकाे छ । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणाली विस्तार गरी ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानी गाउँमा विद्युत पहुँच पुर्याएकाे हाे ।
प्राधिकरण भरतपुर वितरण केन्द्र आँपटारी ‘सवस...}
काठमाडौं । म्याग्दीको पश्चिम क्षेत्रमा विद्युतीकरण गर्नका लागि निर्माण गरिएको प्रसारण लाइन र सबस्टेसनको परीक्षण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत निर्माण गरिएको सबस्टेसन र लाइनको परीक्षण सुरु भएको हो ।...}
रामपुर । पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन्।
जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा अवस्थित यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरि...}
काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा पहिचान भएका करिब १० हजार मेगावाटका जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी ऊर्जा उत्पादक तथा सरकारी निकायले पहिचान गरी यी आयोजनाको निर्माण प्रक्रिया अघि बढाएका हुन् ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, कर्णालीले सार्वजनिक गरेको तथ्यांकअनुसा...}
काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर २ को करिब तीन सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । वर्षौदेखि ठेकेदारको लापरबाहीले राष्ट्रिय प्रणालीको विद्युत् पुर्याउन ढिलाई भएको आधा दर्जन गाउँमा बिजुली पुगेको हो ।
गाउँपालिका, वडा कार्यालय र स्थानीय नागरिकको विशेष पह...}
काठमाडौं । गण्डकी प्रदेशलाई आर्थिक वर्ष (आव) २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । आगामी आवको बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ ।
बिजुलीबाट वञ्चित प्रदेशभित्रका बाँकी घरधुरी...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरेको छ । प्राधिकरणले यस प्रदेश अन्तर्गतका ८ वटा जिल्लाका सबै क्षेत्रमा विद्युत सेवा पुर्याइसकेको छ ।
प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाको गाउँपालिका, नगरपालिक...}