काठमाडाैं । गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।
ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान...}
काठमाडौं । गण्डकी प्रदेशलाई आर्थिक वर्ष (आव) २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । आगामी आवको बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ ।
बिजुलीबाट वञ्चित प्रदेशभित्रका बाँकी घरधुरी...}
काठमाडौं । बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पहिचान भएका करिब ४४०० मेगावाट विद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । यी २ प्रदेशका २४ वटा जिल्लामा अध्ययन पूरा भएका आयोजना निर्माणको विभिन्न चरणमा पुगेका हुन् ।
विद्युत विकास विभागका अनुसार अध्ययन पूरा भई उत्पादन अनुमति पाएका ४३९९ मे...}
काठमाडौं । गण्डकी प्रदेश सरकारले जलविद्युत आयोजनामा लगानी गर्न ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । माननीय अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) ले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै प्रदेश अन्तर्गतका आयोजनामा लगानी गर्न सो रकम विनियोजन गरेका हुन् ।
प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा पहिचान...}
काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष (२०७९/८०) का लागि विनियोजित विधेयक तथा नीति तथा कार्यक्रम सार्वजनिक गरेसँगै प्रदेशहरूले पनि आफ्ना योजना सार्वजनिक गर्न थालेका छन् । यसै सन्दर्भमा गण्डकी प्रदेशले नयाँ आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गण्डकी प्रदेशले आफ्ना कार्यक्रममा जलाशययुक्...}
काठमाडौं । निजी ऊर्जा उत्पादकहरूले बर्खाको बाढीले गण्डकी प्रदेशका विद्युत पूर्वाधारमा १० अर्ब रुपैयाँ बढीको क्षति पुगेको दाबी गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले पोखरामा आयोजना गरेको कार्यक्रममा उनीहरूले बाढी र पहिरोले निर्माणाधीन तथा निर्माण पूरा भई सञ्चालनमा आएका जलविद्...}
काठमाडौं । गण्डकी प्रदेश सरकारले स्वास्थ्य संस्था वा अत्यावश्यक सरकारी कार्यालयमा साैर्य ऊर्जा प्रविधिबाट विद्युत सेवा दिने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेटमार्फत विद्युत सेवा उपलब्ध गराउन बजेटकाे व्यवस्था गरेकाे हाे ।
स्वास्थ्य संस्था वा आवश्यक सेवा दिने सरका...}
काठमाडौं । जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गर्नेमा गण्डकी प्रदेश सबैभन्दा अगाडि देखिएको छ । जलविद्युत उत्पादन जडित क्षमता १३ सय ८६ मेगावाट हुँदा यो प्रदेशले साना ठूला जलविद्युत आयोजनाबाट अन्य ६ प्रदेशको भन्दा बढी विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको हो ।
अर्थमन्त्रा...}