काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड (एनपिटिसी) मार्फत आगामी बर्खामा भारतमा करिब ८५.६ मेगावाट विद्युत् बिक्री गर्ने प्रक्रिया अघि बढाइएको छ । एनपिटिसीले भारतीय विद्युत् व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको विद्युत् बजारमा ब...