काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ‘प्रि–ओन्ड इभी’ (सेकेन्ड–ह्यान्ड इभी) कर्जा सुविधा सुरु गरेको छ । व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले बैंकले यस्तो कर्जा सुविधा ल्याएको जनाएको छ ।
दिगो बैंकिङलाई...
काठमाडौँ । दोलखा र रामेछापको सीमामा निर्माणाधीन ९ मेगावाटको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबि बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजनाको प्रवर्द्धक वण्डर्स इनर्जी प्रालि र बैंकबीच मंगलबार उक्त वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा एनएमबि बै...
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको जनाएको छ ।
उक्त योजना अनुसार बैंकले सातै प्रदेशका लागि सातवटा विशे...
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपाल र भारतबीच सहज एवम् द्रुतरूपमा रकम स्थानान्तरण गर्न मिल्ने गरी नयाँ 'इन्डो–नेपाल रेमिट्यान्स' सेवा सञ्चालनमा ल्याएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको प्राविधिक सहकार्यमा बैंकले यो सेवा सुरु गरेको हो ।
यस सेवाको सुरुवातसँगै अब भारतबाट नेपालमा...
काठमाडौँ । म्याग्दीको धवलागिरी गाउँपालिका–३ कुनौटामा निर्माणको चरणमा रहेको दरखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा भएको छ । ६.५ मेगावाटको आयोजनामा ऋण लगानी गर्न प्रवर्द्धक दरखोला हाइड्रोपावर प्रालि र एनएमबि बैंकबीच सम्झौता भएको हो ।
बैंकको प्रधान कार्यालय बबर...
काठमाडौँ । एनएमबि बैंकले तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत बैंकले तमु धिं नेपालको ४२औँ स्थापना दिवसको अवसरमा उक्त सहयोग प्रदान गरेको जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशको सा...
काठमाडौँ । एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटिपी (स्ट्रेज थ्रु प्रोसेसिङ) अवार्ड २०२५’ प्राप्त गरेको छ । यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप...
काठमाडौँ । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत सुर्खेतको भेरीगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्गता महासङ्&zwn...
काठमाडौँ । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको हो ।
बैंकका अनुसार आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय...
काठमाडौँ । नेपाल - एनएमबि बैंकले आफ्ना ग्राहकलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुई वटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक गरेको छ । बैंकले ग्राहकको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै 'प्लाटिनम डेबिट डिलाइट' र 'प्लाटिनम डेबिट'...