नेपालको ऊर्जा विकासको मेरुदण्ड जलविद्युत् हो । जलस्रोतमा धनी भएकाले नै यहाँ जलविद्युत्को सम्भावना प्रचुर छ । यही कारण पछिल्लो दशक जलविद्युत् उत्पादनमा उल्लेखनीय प्रगति भएको छ । निर्माण सम्पन्न भएका, सर्वेक्षण र उत्पादन अनुमति प्राप्त गरेका आयोजनाहरूको सङ्ख्या तथा क्षमता तीव्र रूपमा बढिरहे...}
काठमाडौं । वर्ष २०८२ साल अर्थात् बैशाखदेखि चैतसम्म नेपालमा कुल २३ आयोजना सञ्चालनमा आई ५३२ मेगावाटभन्दा बढी विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा थपिएको छ । यो उपलब्धि जलविद्युत् र सौर्य विद्युत् दुवै मार्फत हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा जलविद्युत्बाट ४९९.१७ मेगावाट र सौर...}
काठमाडाैँ । जलविद्युत् विकासको क्षेत्रमा आफ्नो अलग्गै प्रतिष्ठा स्थापित गरेको सानिमा समूह अन्तर्गत निर्माण भएको ७३ मेगावाटको मध्य–तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । उत्पादित विद्युत् २२० केभी कोसी कोरिडोर प्रसारण लाइनमा प्रवाह भएको छ ।
विद्युत् उत्पादन भएको औपचारिक जान...}
काठमाडौँ । एक महिनाभित्र ४०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । मुलुकको विभिन्न क्षेत्रमा निर्धाणाधीन तथा निर्माण सम्पन्न भई परीक्षणका चरणमा रहेका जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा थपिने नेपाल विद्युत् प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
उनका अनुसार ११...}
काठमाडौँ । चालु आर्थिक वर्ष (आव) भित्रै राष्ट्रिय प्रसारणमा ९०० मेगावाट बिजुली थपिँदा आर्थिक क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार मौद्रिक नीति २०८०/८१ को अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो अपेक्षा गरिएको हो ।
समीक्षा अनुसार चालु आवभित्र रसुवागढी १११ मेगावाट,...}
सरकारले ऊर्जा विकासमा निजी क्षेत्रको आवश्यकता महसुस गरेर २०४९ सालमा विद्युत् ऐन ल्यायो । विद्युत् ऐन, २०४९ र २०५७ सालमा निजी क्षेत्रसँगको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) को जगमा नेपालमा जलविद्युत् आयोजनाले फट्को मार्ने गरी विकास सम्भव भएको हो ।
खोलानाला प्राकृतिक स्...}
काठमाडौँ । पर्वतको पैयुँ र विहादी गाउँपालिकामा निर्माण भएको ३.५ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन परीक्षण सुरु भएको छ । पैयुँ खोला हाइड्रो पावर कम्पनीले ५ वर्षमा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत् प्रणालीमा जोडिएको हो ।
आयोजनाले उत्पादन गरेको विद्युत ३३ केभी घाङ्ग्रे&nd...}
काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तालिका चैतमा सरेको छ । आयोजनाको निर्माण पूरा भइनसकेकाले विद्युत् उत्पादन तालिका ६ महिना पछि धकेलिन पुगेको हो ।
आयोजनाको काम ९७ प्रतिशत पूरा भएको छ । रसुवागढी हाइड्रो पावर कम्पनीले जिल्लाको गोसाइकुण्ड गाउँपा...}
काठमाडौं । विद्युत उत्पादनको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म देशमा उत्पादित विद्युत क्षमता करिब २८६३ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरण तथा यसका सहायक कम्पनी, निजी क्षेत्र र वैकल्पिक ऊर्जा समेत गरी उक्त परिमाण पुगेको हो ।
पछिल्लो दशकमा विशेषतः निर्माणाधीन जलविद्युत तथा सौर्य विद्युत आयोज...}
काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माण सम्पन्न डाउन पिलुवा खोला जलविद्युत आयोजनाको १०.३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत मंगलबार (साउन ९ गते) देखि प्रणालीमा जोडिएको हो ।
आयोजनाको सबै काम तथा आन्तरिक परीक्षण...}