दोलखा । दोलखाको बिगू गाउँपालिका–१ मा रहेको देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको उत्पादन आज (आइतबार) बिहानैदेखि बन्द गरिएको छ । हिउँदका लागि विद्युत् उत्पादन बढाउन विद्युत्गृह नै बन्द गरेर केन्द्रको बाँध क्षेत्रको सरसफाइ थालिएको हो ।
सरसफाइ गर्द...}
दोलखा । नदीमा ठूलो बाढी आएका कारण बन्द भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलजलविद्युत्गृह २० घन्टापछि पुनः सञ्चालनमा आएको छ । राती १.३० बजेदेखि बन्द गरेको आयोजनाको प्लान्ट नदीमा बाढी घटेसँगै शनिबार साँझ ८ बजेदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।
बन्द गरिएको विद्युत्गृह साँझ ५.५० ब...}
दोलखा । एक महिनाअघि अर्थात् गत जेठ १८ गते दिउँसो तामाकोसी नदी थुनिएको खबर फैलियो । सुख्खा पहिरोका कारण ४ घण्टासम्म नदी थुनिँदा तटीय क्षेत्रका बासिन्दामा त्रास फैलियो । प्रशासनले तल्लो तटीय क्षेत्रमा जोखिम नभएकाले सुरक्षित हुन खासै सूचना जारी गरेन ।
विगू गाउँपालिका–१ लामाबगरमा अवस्थित माथिल्...}
दोलखा । दोलखाको बिगू गाउँपालिका–१ मा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको क्रेन चोरी भएको छ । आयोजनाको ठाडो सुरुङमा पेनस्टक पाइप राख्नका लागि ल्याएका करोडौंका क्रेन चोरी भएका हुन् ।
क्रेन चोरी भएको विषयमा अनुसन्धानका लागि आयोजना प्रवद्र्धक अपर तामाकोसी...}
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय पानीले भरिएपछि दोलखाको लामाबगर क्षेत्रको परम्परागत खोला किनारको बाटो डुबानमा पर्यो । खोला किनारका बाटो डुबानमा परेपछि त्यस क्षेत्रमा स्थानीयले अत्यन्तै कठिन भीरको बाटाबाट आवजजावत गर्नुपर्ने अवस्था सिर्जना भयो । भीरको बाटोको विकल्पका रूपमा सडकसमेत हुने...}
दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधस्थलभन्दा करिब २ किलोमिटरमाथि सुख्खा पहिरोले थुनिएको तामाकोसी नदी ४ घण्टापछि खुलेको छ । देउराली भन्ने ठाउँमा बिहान साढे १० बजेदेखि निरन्तर झरेको सुख्खा पहिरोले नदी थुनिएको थियो ।
थुनिएको ठाउँमा पानी भरिएर अहिले पानी बग्न थालेको लामाबगरदेखि सड...}
काठमाडौँ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेडको रूपमा विकास हुने ९८.८० मेगावाटको तामाकोसी–५ को सिभिल निर्माण एक महिनाभित्र सुरु हुने भएको छ ।
आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडले गत शुक्रबार (बैशाख २८ गते) प्याकेज–१ (सिभिल तथा हाइड्रो मेका...}
काठमाडौँ । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले निर्माण गरेको ४५६ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झाैता (पिपिए) पुनरावलोकन हुने भएको छ । जिल्ला समन्वय समिति दोलखाले २ साताअघि काठमाडौँमा आयोजना गरेको ‘दोलखाका जलविद्युत् आयोजनाहरूबाट प्राप्त अवसर, स...}
विद्युत् तथा अन्य पूर्वाधार आयोजना तथा परियोजनाहरू निर्माणका लागि चाहिने जग्गा तथा संरचनाहरूको प्राप्ति तथा अधिग्रहण गर्ने कार्य ठूलै चुनौतीको रूपमा रहेको हुन्छ । सरकारी तथा गैर सरकारी निकायहरूले परियोजना¸ आयोजना¸ कार्यक्रम एवम् विभिन्न क्रियाकलापहरू सञ्चालन गर्न सडक मार्ग, कार्यालय...}
काठमाडाैं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामी बिक्रीमा ल्याएकाे छ । दोलखामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले यसअघि बिक्री गरेको हकप्रद सेयरमा माग बमोजिमको सेयर बिक्री नभएपछि अवितरित सेयर लिला...}