काठमाडौं । भारतको विद्युत मन्त्रालयले पावर सिस्टम अपरेसन कर्पोरेशन लिमिटेड (पिओएसओसिओ) लाई नवीकरणीय ऊर्जा अन्तर्गत हरित ऊर्जा विकासका लागि एकल सेवा केन्द्रको रूपमा केन्द्रीय नोडल एजेन्सी नियुक्त गरेको छ ।
यसले विद्युत नियमन, २०२२ अनुसार हरित ऊर्जा विकासमा खुला पहुँच विस्तार गर्नेछ । यस नियमन अनुस...}
सांघाई । चीनले १ वर्षमा सौर्य र वायु ऊर्जाको स्रोतबाट १ लाख मेगावाट बढी विद्युत उत्पादन गरेको छ । चीनले सन् २०२१ मा सौर्य र वायु ऊर्जाका आयोजनाबाट १ लाख २ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी प्रसारण प्रणालीमा थपेको हो ।
सबैभन्दा बढी सौर्य ऊर्जा उत्पादन गरेको छ । यो अवधिमा सौर्य ऊर्जाबाट ५५ हजार...}
काठमाडाैं । देशमा वायु ऊर्जा विकासकाे इतिहास जलविद्युत् जस्ताे शताब्दीऔं पुरानाे छैन । यसबाट उत्पादित विद्युत्काे पहुँच कूल जनसंख्याकाे निकै कममा मात्र पुगेकाे छ । यद्यपि, विकासका दृष्टिले वायु उर्जाले पनि तीन दशकभन्दा लामाे इतिहास बनाइसकेकाे छ । यस अवधिमा जुन हिसाबले याे क्षेत्रकाे विकास हुनुप...}
म्याग्दी (बेनी) । म्याग्दीको बेनी नगरपालिका–२ मा रहेको पर्यटकीयस्थल ‘लभ्ली हिल (रमाइलो डाँडा)’ मा हावाबाट ५ सय वाट विद्युत् निकाल्न काम भइरहेकाे छ । स्थानीय प्राविधिक दुर्गा श्रेष्ठ आफ्नै पहलमा उक्त क्षमताबरारबको विद्युत् उत्पादनमा जुटेका हुन् ।
सो पर्यटकीयस्थलमा केही होटेलहरू प...}
सुर्खेत : स्थानीयको पहलमा संचालन भएको वायु ऊर्जा बन्द भएको छ । जिल्लाको बराहताल गाउँपालिका–३ को हर्रेकाँडा बस्तीमा वायु ऊर्जा संचालन गरिएको थियो । तर हाल वायु ऊर्जा बिग्रिएपछि बस्ती नै अन्धकारमा छ । मर्मतका लागि बजेट नभएपछि स्थानीयले लगानी नै डुब्ने चिन्ता गरेका हुन् ।
यहाँ हालसम्म विद...}