साढे २ हजार मेगावाटका विद्युत आयोजना उत्पादन अनुमतिपत्रकाे पर्खाइमा, प्रक्रिया सुस्त
काठमाडौं । अध्ययन पूरा भएका साढे २ हजार मेगावाटका विद्युत आयोजना उत्पादन अनुमतिपत्रकाे पर्खाइमा बसेका छन् । सरकार तथा निजी क्षेत्रले निर्माण अघि बढाउन अध्ययन सम्पन्न गरेका विद्युत आयोजना उत्पादन अनुमतिपत्र लिन विद्युत विकास विभागमा पालाे कुरिरहेका हुन् । आयोजनाका प्रवर्द्धक कम्पनीले उत्पादन अनुमतिपत्र लिन विभागमा आवेदन दिएका छन् ।...
२०७८ कार्तिक २१