चिनियाँ नफर्किएपछि नेपाली ठेकेदारबाट खिम्ती-२ को निर्माण, ३० प्रतिशत काम सकियो
काठमाडौं । रामेछापको खिम्ती नदीमा निर्माणाधीन ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजना ३० प्रतिशत पूरा भएको छ । निर्माण सुरु भएको ५ महिनामा आयोजनाले यति प्रगति हासिल गरेको हो । प्रवर्द्धक पिपुल्स इनर्जी लिमिटेडले सुरुवातमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण ग...
२०७८ मङ्सिर २७