काठमाडौँ । देशको समग्र ऊर्जा क्षेत्रको समृद्धिका लागि विद्युत् उत्पादनसँगै आधुनिक, भरपर्दो र पर्याप्त क्षमताको प्रसारण पूर्वाधार विकास गर्नुपर्नेमा यस क्षेत्रका सराेकारवाला निकायका प्रतिनिधिहरूले जोड दिएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) को ११औँ वार्षिकोत्सवको अवसरमा आयोजित...
देशको ऊर्जा क्षेत्रमा उच्च भोल्टेज स्तरका विद्युत् प्रसारण लाइनहरू निर्माण गर्ने उद्देश्यका साथ सरकारले २०७२ साल असारमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) को स्थापना गरेको हो । नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना (अनबन्डलिङ) गर्ने अवधारणाको पृष्ठभूमिमा यस कम्पनीलाई प्रसारण पूर्वा...