काठमाडौं । नेपाली जलविद्युत् क्षेत्रमा लगानीको आकार बढ्दै जाँदा आयोजनाको नेतृत्वमा महिलाको उपस्थिति कमजोर देखिन्छ । यही रिक्तताबीच एउटी महिला जलविद्युत् उद्यमीको नेतृत्वमा झण्डै ७०० मेगावाट क्षमताका आयोजना अघि बढिरहेका छन् । उनी हुन्– सुसन कर्माचार्य ।
कर्माचार्यको नेतृत्व, लगानी र संलग्नता...
काठमाडौं । विद्युत नियमन आयोगले तीन जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगले २९८.७५ मेगावाटको तिला-१, २९६.७४ मेगावाटको तिला-२ र १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशययुक्त जलविद्युत आयोजनाको पिपिए दर निर्धारण गर्न चैत ८ गते (बुधब...