आइओसीले पठायो इन्धनको नयाँ मूल्य, पेट्रोल प्रतिलिटर ४.७९ रुपैयाँले घटेर आयो
काठमाडौं । भारत आयल कर्पोरेसन (आइओसी) ले नेपालका लागि नयाँ इन्धनको मूल्यसूची पठाएको छ । गत शनिबार (३ गते) नेपाल आयल निगमलाई आइओसीले पेट्रोलको मूल्य कम र डिजेल तथा हवाई इन्धनको मूल्य बढेको मूल्यसुची पठाएको हो । आइओसीले पेट्रोल प्रतिलिटर ४.७९ रुपैयाँ घटाएर पठाएको निगमले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै, डिजेलमा प्रतिलिटर २.०२ रुप...
२०७९ बैशाख ६