सरकार विद्युत् खपतको योजना बाँड्दै इन्धन आयात बढाउँदै
काठमाडौं । मुलुकमा पेट्रोलियम पदार्थको उत्पादन नहुँदा नेपाल दशकौंदेखि पूर्णरूपमा भारतमाथि निर्भर छ । नेपाल आयल निगम (एनओसी) ले इन्डियन आयल कर्पाेरेशन (आइओसी) बाट खरिद गरी ल्याएर स्थानीय बजारमा बिक्री वितरण गदै आएको छ । निगमले खरिद मूल्यको आधारमा स्थानीय बजारमा समायोजन गर्दै आएको छ । इन्धनको विकल्प प्राकृतिक ग्यासको भण्डार काठमाडौं उपत्यका लगायत...
२०७८ फाल्गुण २०