पिपुल्स पावर कम्पनीकाे सेयर आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको इलाममा निर्माणाधीन ४.९६ मेगावाटको पुवा खोला जलविद्यूत आयोजनाले सर्वसाधारणका लागि गत साउन ३१ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेका सेयर आवेदन अवधि आज (आइतबार) साँझ ५ बजेबाट सकिन लागेको हो । सय रुपैयाँ अंकित २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार...
२०७९ भदौ ५