सन् १९८० को दशकमा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आर्थिक गतिविधिमा सरकारी हस्तक्षेपको न्यूनीकरण र निजी क्षेत्रको उपस्थिति बढाउने नीति अघि सारे । १९९० को दशकमा विश्वभर नै यो अवधारणा आर्थिक उदारीकरणको रूपमा विकास हुन पुग्यो ।
नेपालमा २०४६ सालको राजनीतिक परि...}
नेपालको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । सरकारले आउँदो १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेको छ । त्यसमध्ये १३ हजार ५०० मेगावाट देशभित्रै खपत गर्ने याेजना छ । बाँकी मध्ये भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने...}
काठमाडाैं । गत जेठ ३२ गतेदेखि असार ३ गतेसम्म आएको अविरल वर्षाका कारण पूर्वी नेपालका पाँचथर, ताप्लेजुङ, संखुवासभा तथा भोजपुर जिल्लामा बग्ने नदी तथा खोलाहरूमा भीषण बाढी आई ठूलो परिमाणमा धनजनको क्षति भयो । मेची राजमार्गमा पर्ने हेवा खोलाको पुल बगायो । यस बाढीबाट सबैभन्दा धेरै जलविद्युत आयोजनाहरू प...}
काठमाडाैं । नेपालले जलविद्युत उत्पादन सुरु गरेको ११३ वर्ष भएको छ । देशमा जलस्रोतको उपयोग गरी निजी क्षेत्रको समेत लगानीबाट विद्युत उत्पादन वृद्धि गर्न विद्युत ऐन, २०४९ ले निजी क्षेत्रको सिमित प्रवेश खुल्ला गरेको ३० वर्ष पूरा भएको छ । परिणामस्वरूप आज नेपालको विद्युत उत्पादन क्षमता ३,००० मेगावाट...}
काठमाडाैं । लामो मिहिनेतपछि नेपाली स्वतन्त्र ऊर्जा उद्यमीहरूले ठूलो मिहिनेत र लगानी गरेर (सबै भूमिगत संरचनाहरू रहेको) ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनाको निर्माण पूरा गरे । यो आयोजनाबाट उत्पादित विद्युत गत बैशाख २३ गतेदेखि राष्ट्रिय प्रणालीमा प्रवाह भएको छ । म ती प्रवर्द्धहरूलाई बधाई ज्ञापन...}
काठमाडाैं । नेपाल जलविद्युत्बाट हरित ऊर्जा उत्पादन गर्ने देशको रूपमा चर्चामा आइरहेको छ । नदी प्रवाही (आरओआर) प्रकारका आयोजनाहरूको बाहुल्यता भएको नेपालको विद्युत् प्रणालीमा तनहुँ सेती (१४० मेगावाट), बूढीगण्डकी (१२०० मेगावाट), पश्चिम सेती (७५० मेगावाट) जस्ता जलाशय आयोजनाहरू थपिँदै छन् ।
विद्युत्को...}