काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली भएका हितेन्द्रदेव शाक्यले बुधबार पदभार ग्रहण गरेका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा एक समारोहको आयोजना गरी कर्मचारीले उनलाई स्वागत गरेका थिए ।
पदबहाली कार्यक्रममा उनले अबको बाँकी कार्यकाल अझ बढी मेहनतका साथ नेपाल सरकारको...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मनोज सिलवाले कुनै पनि क्षेत्रमा व्यक्तिभन्दा माथि संस्था हुनुपर्ने धारणा व्यक्त गरेका छन् । मंसिर २२ गते सोमबार सर्वेच्च अदालतले हितेन्द्रदेव शाक्यलाई पदमै पुनर्स्थापना गर्ने अदेश जारी गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
गत...}
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश दिएको हो ।
जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जेनजेड आन्दोलनका क्रममा जलाइएको आफ्नो घरको तस्बिर सामाजिक सञ्जालमा राखेर सरकार र राज्यसत्ताप्रति प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्- मैले इमानदारीका साथ काम गर्दा यो नियति भोग्नुपर्&...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि थप छलफल गर्न सर्वोच्च अदालतले दुवै पक्षालाई बोलाउने निर्णय गरेको छ ।
न्यायाधीन नृपध्वज निरौलाको एकल इजलाशमा मंगलबार शाक्य पक्षका व...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई कार्यकाल पूरा नभई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अन्तरिम आदेश माग गर्दै सोमबार र...}
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलन र देशको विषम परिस्थितिपछि बनेको अन्तरिम सुशीला कार्की सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएर जल तथा ऊर्जा आयोगको सचिवालयको विशेष जिम्मेवारी तोकेको छ । कार्की सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्राल...}
काठमाडौँ । गएको भदौ २३ र २४ गते जेन–जेड आन्दोलन भयो । ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालतजस्ता दर्जनौँ सरकारी तथा सार्वजनिक सम्पत्ति जलेर खरानी भए । सयौँ सार्वजनिक पदमा रहेका व्यक्तिका समेत घर जलाइए । यसक्रममा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशलाई अप्ठ्यारो परेको अहिलेको अवस्थामा आफू जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् । विदेश भ्रमणबाट फर्किएपछि शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो स्पष्ट पारेका हुन् ।
ऊर्जा क्षेत्रका दक्ष तथा अनुभवी...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई सफलताको शुभकामना व्यक्त गरेका छन् । शाक्य हाल देश बाहिर रहेको र मन्त्रीको पदभार ग्रहण कार्यक्रममा सहभागी...}