काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रका जलविद्युत् आयोजनाबाट हराइरहेका ९ सयभन्दा बढी इन्जिनियर, कर्मचारी तथा कामदारहरूको अवस्था अझै अज्ञात रहेको छ । हिजो अर्थात् भदौ २३ गतेसम्म निरन्तर खोजी तथा उद्धारको प्रयास हुँदासम्म बेपत्ता व्...
काठमाडौँ । माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना क्षेत्रमा विपत्पछिको खोज तथा उद्धार कार्यका लागि ३ वटा ठूला एस्काभेटर र एउटा जेसिबी पुर्याएइएको छ । आयोजनाको अडिट तथा मुख्य सुरुङ सफा गरी त्यहीँबाट उक्त एक्स्काभेटरहरू आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा पुर्याइएको हो...
काठमाडाैँ । निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदार तथा कर्मचारीहरूको उद्धार कार्य निष्प्रभावी बनेको छ । ठूला एक्सकाभेटरलगायत उपकरणको अभावमा उद्धार कार्य प्रभावकारी हुन नसकेको हो ।
भदौ १० गतेको विनाशकारी भाेटेकाेसी बाढीपछि सुरुङभित्र...
काठमाडौँ । भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशुली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरतहरूको खोजी तथा उद्धारका लागि एउटा टोली आयोजना क्षेत्रमा पुगेको छ । स्थलमार्गको सम्पर्क टुटेकोले टोली हेलिकप्टरमार्फत टोली क्षतिग्रस्त आयोजना स्थल पुगेको हो ।
आयोजना प्रवर्द्धक त्रिशू...
काठमाडौँ । त्रिशूली नदीमा जलप्रवाहको सतह पुनः बढेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना क्षेत्र पुनः जलमग्न भएको छ ।
पानीको सतह बढेपछि उद्धार कार्यमा खटिएका विज्ञ प्राविधिक, कर्मचारी तथा कामदारहरू सुरक्षित स्थानत...
काठमाडौँ । भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण प्रभावित त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनामा फसेका तथा हराइरहेका कर्मचारी तथा कामदारको उद्धारका लागि भोलिदेखि काम थालिने भएको छ ।
आज (भदौ १३ गते) रेकी गरिसकिएको र के...
काठमाडौँ । भोटेकोसी आएको विनाशकारी बाढीपछि हराइरहेका माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनामा कार्यरत फेवा कन्स्ट्रक्सन कम्पनीका १६० जनाको खोजी तथा उद्धार गरिदिन कम्पनीले अपिल गरेको छ । हराइरहेका आफ्ना कामदारहरूको नामावलीसहितका विवरण सार्वजनिक गरी कम्पनीले यस्तो अपिल गरेको हो । ...
काठमाडौँ । भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत् आयोजनामा फसेका ९१ जनाको उद्धार गरिएको छ । आयोजनामा कार्यरत कर्मचारी, निर्माण व्यवसायीका कामदार, परामर्शदाता, सुरक्षाकर्मी तथा प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) मा गएका विद्यार्थीसहित क...
काठमाडौँ । भदौ १० गते आएको भीषण बाढीका कारण अपर त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनामा परामर्श सेवामा कार्यरत ४५ जना कर्मचारीहरू सम्पर्कविहीन भएका छन् । उनीहरूको तत्काल उद्धार गर्न चिलिमे इन्जिनियरिङ्ग एण्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले अपिल गरेको छ ।
आयोजना सुपरिवेक्षण परामर्शदाताको र...
काठमाडौँ । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ 'ए' जलविद्युत् आयोजना निर्माण पूरा भई व्यावसायिकरूपमा सञ्चालनमा आएको ७ वर्षभन्दा बढी भइसक्यो । यसैको टेलरेसबाट निस्किएको पानी सिधै उपयोग गर्ने गरी डिजाइन गरिएको क्यासकेड आयोजना '३७ मेगावाटको माथिल्लो त्रिशूली-३ बी' भने अझै अलपत...